जीप धेरै राम्रो कन्डिसनमा छ , सम्बन्धित ठाउँमा अाउनुस हेर्नुस चलाउनुस तपाईं अाफैले थाहा पाउनु हुनेछ । एक्सचेन्ज सुविधा पनि छ , सुविधा भन्दैमा अौँला दीँदा हात निल्ने कार्य नगर्नुहोला । मूल्य : १८५००००/- नो बारगेनिङ, फिक्स रेट नो फाईनान्स । प्राईम अश्योर्ड ९८४५१४-----९०७३ विरगंज/ निजगढ
Posted over 2 years ago